ओलीले चुनाव गराउँदैनन् : देउवा

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्ने कुरामा विश्वास नलागेको बताएका छन्। बिहिबार पर्वत शंकर पोखरीमा आयोजित हरिदत्त तिवारीको १८ औं स्मृति सभामा बोल्दै देउवाले प्रजातन्त्रलाई नै खतरा हुने गरी प्रतिनिधि सभा भंग गरेका प्रधानमन्त्री ओलीले चुनाव नगराउने बताएका हुन् । ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएकोले पार्टीले … Continue reading ओलीले चुनाव गराउँदैनन् : देउवा